Author: राष्ट्रवाणी संवाददाता

पुरानो प्रतिष्ठा फर्काउँदै

पुरानो प्रतिष्ठा फर्काउँदै

विराटनगर । बीपी कोइराला, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी जस्ता मुर्धन्य नेतालाई प्रतिनिधि बनाएर पठाउने गरेको सुनसरी जिल्ला दोस्रो जनआन्दोलनपछि राजनीतिक रूपमा ओझेलमा परेको छ । दोस्रो जनआन्दोलनपछि विजयकुमार गच्छदार, उपेन्द्र यादवलगायत क्षेत्रीय नेताहरूको प्रभावमा पुगेको सुनसरी जिल्लाले फेरि पुरानै साख फिर्ता गर्ने सम्भावना...