Author: राष्ट्रवाणी संवाददाता

डिभिजन–२ का लागि प्रारम्भिक नेपाली टोली घोषणा (को–को परे)

डिभिजन–२ का लागि प्रारम्भिक नेपाली टोली घोषणा (को–को परे)

काठमाडौं । नेपालले आगामी फेब्रुअरीमा आयोजना हुने आर्इसीसी डिभिजन–२  क्रिकेटको लागि प्रारम्भिक चरणमा २१ खेलाडी छनोट गरेको छ । नामिबियामा हुने डिभिजन–२ का लागि खेलाडी छनोट समितिले पहिलो चरणमा बिहीबार २१ खेलाडी छनोट गरेको हो । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) का प्रतिनिधि अमिनुल...