‘सम्राट’ सि जिङपिङ, जसले दक्षिण एशिया जित्दै
काठमाडौं। चीनको सरकारी सञ्चार माध्यम ग्लोबल टाईम्सले सोमबार प्रकाशित गरेको एक रिपोर्टमा चिनियाँ विज्ञहरुले फेरि पनि भारत र चीनबीचको युद्ध सुरु हुने बताएका छन्। सोमबार नयाँ वर्ष मनाउनको लागि भारतीय मन्त्रिपरिषद्का अधिकारीहरु सीमानाकामा आएको विषयलाई लिएर चिनियाँ विज्ञहरुले यस्तो चेतावनी दिएका हुन्। केन्द्रीय...
