फेरि गयाे भूकम्प

फेरि गयाे भूकम्प

दैलेख, ६ कार्तिक । नारायण नगरपालिका-१०, भवानी केन्द्र बिन्दू बनाएर दैलेखमा फेरि भूकम्प गएको छ । गएराति १२ बजेर १० मिनेटमा गएको त्यो भूकम्प ३ दशमलव ९ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएकाे छ । भवानी केन्द्र बिन्दू भएर असोज १९-२१ गतेसम्म ४ रेक्टर स्केल माथिका ५ वटा र ४ रेक्टर मुनिको १४ वटा भूकम्पको झट्का दिएको थियो ।