उपभाेक्ता

ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने

ठमेल क्षेत्रमा शनिबार विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ, ९ असार । नेपाल विद्युत् प्राधिकरणले अाज ठमेललगायत एक दर्जन स्थानमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ । प्राधिकरणले ११ केभी प्रसारण लाइनको मर्मतसम्भार गरी थप व्यवस्थित गर्न लागेकाले अाज बिहान ८ बजे देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो...