गुल्मीको हुँगामा खानेपानी समस्या, पानी भर्ने पालो पर्खिदा बिहान बित्छ
राज भण्डारी, गुल्मी । जलश्रोतको धनी नै हो हाम्रो देश तर पिउने पानी जहिले पनि अभाव नै हुन्छ । यस्तै भएको छ छत्रकोट गाउपालिका वार्ड नं १ हुगामा पनि । फागुणदेखि नै पानीको लाइनमा बस्न बाध्य छन् हुँगेली महिलाहरु । देउराली माथी भाम्पोखरा...
