तिहारमा पनि बजार अनुगमन निरन्तर
काठमाडौं, २२ कार्तिक । सरकारले तिहारको समयमा पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ । काठमाडौँ उपत्यका लगायत देशभरि नै तिहारको बिदाको समयमा पनि अनुगमन भइरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागले अनुगमनका क्रममा अखाद्य र गुणस्तरहिन समाग्रि भेटीएका पसललाई...
