‘धन्य सरकार ! यति भए बाँचिन्छ’
– नरेश केसी - लुम्बिनी, १९ चैत । “धन्य हो सरकार ∕ अब यति भए बाँचिन्छ ।” एक अधवैँशे महिला एक बोरा चामल, एक लिटर तेल, एक केजी दाल, एक किलो नुन समाउँदै जोडले चिच्याउँदै अगाडि बढिन् । उनी तीन चारपटक उक्त शब्द...
