घाेषणा पत्र सार्वजनिक गर्दै देउवाले भने लाेकतन्त्रकाे रक्षाकालागि कांग्रेसलाई जिताउनुस्
काठमाडाैँ, १४ कार्तिक । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट शासन आए रुन पनि नपाइने बताएका छन् । आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै देउवाले वाम गठबन्धनको विरोध गरे । देउवाले भने, ‘कम्युनिष्ट शासन आयो भने रुन...
