यी हुन् कांग्रेसका ३२ जिल्लाका प्रदेशसभा उम्मेदवारहरु (सूचीसहित)
काठमाडौं, ५ कार्तिक । नेपाली कांग्रेसले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका प्रदेशसभा उम्मेदवार टुंगो लगाएको छ । पहिलो चरणमा चुनाव हुने ३२ जिल्लाका ७४ प्रदेशसभाका निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता हुँदैछ । कांग्रेसले केही सिटमा नयाँ शक्ति र राप्रपासँग चुनावी तालेमेल गरेको...
