सुदूरपश्चिम

बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

बैतडीमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ६ घाइते

बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जिप दुर्घटना भएको छ । सो दुर्घटनामा परी चालकसहित दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बलराम पाण्डेका अनुसार सो दुर्घटनामा परी मृत्युु...