दार्चुलामा प्रहरी हवलदार हत्याकाे आरोपमा तीन जना पक्राउ, चार फरार
धनगढी । दार्चुला महाकाली नगरपालिका–४ मा प्रहरी हवलदार योगेन्द्र घर्तीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने चार जना फरार रहेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार घटनामा संलग्न भएको आशंकामा महाकाली–४ बस्ने...
