आज देशभर बदली, बागमती र सुदूरपश्चिममा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेकाले आज देशभर मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अरब सागरबाट जलवाष्पयुक्त हावा प्रवेश गरिरहेको विभागले जानकारी दिएको छ। आज दिउँसो कोसी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा...
