सुदूरपश्चिम

बाजुरामा टेलिकमको गाडी दुर्घटना, टेलिकम प्रमुखसहित तीनको मृत्यु

बाजुरामा टेलिकमको गाडी दुर्घटना, टेलिकम प्रमुखसहित तीनको मृत्यु

काठमाडौं। बाजुराको जगन्नाथ गाउँपालिका–२ मा नेपाल टेलिकमको गाडी दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्। मंगलबार बिहान साढे ९ बजे मार्तडीबाट टावर निर्माणका लागि गइरहेको बा ५ च २२०९ नम्बरको टेलिकमको जिप सडकबाट खस्दा दुर्घटना भएको हो। जिल्ला प्रहरी...