आज देशका उच्च भेगमा हिमपात, तराईमा हुस्सु लाग्ने
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका केही स्थानहरूमा हुस्सु-कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार...
