सुदूरपश्चिम

सुदूरपश्चिमका मुख्यमन्त्री शाह १० सदस्यीय टोलीसहित भारत भ्रमणमा

सुदूरपश्चिमका मुख्यमन्त्री शाह १० सदस्यीय टोलीसहित भारत भ्रमणमा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह एक साताको भारत भ्रमणका लागि मंगलबार दिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री शाहको नेतृत्वमा १० सदस्यीय टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारततर्फ प्रस्थान गरेको हो। मुख्यमन्त्रीका प्रेस सल्लाहकार डम्बरबहादुर बमका अनुसार यो शाहको पहिलो विदेश...