सुदूरपश्चिम

भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको कार्य सुरु भयो- गृहमन्त्री लेखक

भुकम्प प्रभावित क्षेत्रमा पुननिर्माणको कार्य सुरु भयो- गृहमन्त्री लेखक

बझाङ : गृहमन्त्री रमेश लेखकले भुकम्प प्रभावित क्षेत्रमा निजि आवासको पुननिर्माणको कार्य सूरु भएको बताएका छन् । बझाङमा जिल्ला भुकम्पीय पुन निर्माण तथा पुनस्थापना आयोजना कार्यान्वयन ईकाइ कार्यालय उद्घाटनमा बोल्दै भुकम्पले प्रभावित भएको  जिल्लाहरुमा पुननिर्माणको लागि आवश्यक मापदण्ड नियामावली  सँगै आवश्यक बजेटको ब्यबस्था...