सुदूरपश्चिम

देउवा दम्पती उग्रतारा मेलामा

देउवा दम्पती उग्रतारा मेलामा

डडेल्धुरा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र धर्मपत्नी आरजु राणा देउवा यहाँ देहिजात नामले प्रसिद्ध उग्रतारा मेलामा सहभागी भएका छन् । शुक्रबार साँझदेखि सुरु भएको मेला शनिबार साँझ सम्पन्न भएको हो । उग्रताराको प्रसाद ग्रहणपछि पूर्वप्रधानमन्त्री देउवाले त्यहाँस्थित वेद विद्याश्रमका निम्ति भौतिक...