मधेश

बस दुर्घटनामा परि ५ जनाको मृत्यु, ३६ जना भन्दा बढी घाइते

बस दुर्घटनामा परि ५ जनाको मृत्यु, ३६ जना भन्दा बढी घाइते

सप्तरी, ८ मंसिर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनरुवामा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ३६ जना भन्दा बढी घाइते भएका छन् । बराह क्षेत्रमा लागेको कुम्भ मेला हेरेर फर्किदै गरेको यात्रु सवार को १ ख २७९९ नम्बरको बस...