मधेश

मन्त्री र सचिबबीचको झापड प्रकरण मिलिसक्योः मूख्यमन्त्री राउत

मन्त्री र सचिबबीचको झापड प्रकरण मिलिसक्योः मूख्यमन्त्री राउत

काठमाडौं, ३० पुस । प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारका मन्त्री र सचिव बीचको झापड प्रकरणमा कुरा मिलिसकेको बताउनुभयो । घटनाको छानबिन गर्न प्रदेश सरकारले मन्त्रीको संयोजकत्वमा समिति गठन गरेका बेला मुख्यमन्त्री राउतले दुवैजनाबिचको असमझदारी मिलिसकेको बताउनुभयो । हिजो बसेको मन्त्रीपरिषद...