मधेश

छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई एकताबद्ध बनाएको छ: प्रम

छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई एकताबद्ध बनाएको छ: प्रम

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गर्दै मनाइने ‘छठ पर्व’का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । ‘छठ पर्व’का अवसरमा आज शुभकामना...