मधेशमा कांग्रेस र लोसपाले मुख्यमन्त्रीको दावी नछाडेपछि जुटेन सात दलमा सहमति
काठमाडौं । मधेश प्रदेशमा नयाँ सरकार बनाउने विषयमा बसेको सात दलको बैठकमा निष्कर्षविनै टुंगिएको छ । कांग्रेस र लोसपाले मुख्यमन्त्रीको दाबी नछोडेपछि बैठक बिनानिष्कर्ष टुंगिएको जसपा नेपालका प्रमुख सचेतक राम आशिष यादवले जानकारी दिए । कांग्रेसले मधेश प्रदेशमा सबै दलको नेतृत्वमा सरकार बनिसकेकाले...
