मधेश

मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन

मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन

काठमाडौं । मधेस प्रदेश सभामा रिक्त सभामुख चयनका लागि आज निर्वाचन हुने भएको छ । मधेस प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ । सात दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामअशिष यादव र नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले...