जेनजी प्रदर्शनपछि बारामा कर्फ्यू जारी
जनकपुरधाम। बाराको सिमरा क्षेत्रमा आज दिउँसोदेखि राति ८ बजेसम्म कर्फ्यू जारी गरिएको छ। जेनजी समूहले बिहानैदेखि प्रदर्शन सुरु गरेपछि स्थानीय प्रशासनले सुरक्षा स्थिति भड्किन नदिन कर्फ्यू आदेश लागू गरेको हो।
