मधेश

निर्वाचनको दिन मौसम कस्ताे रहला ?

निर्वाचनको दिन मौसम कस्ताे रहला ?

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन पानी पर्छ वा मौसम सफा हुन्छ भन्नेबारे अहिले नै निश्चित पूर्वानुमान गर्न नसकिने जल तथा मौसम विज्ञान विभाग ले जनाएको छ। निर्वाचनको समयमा मौसम कस्तो रहनेछ भन्नेबारे विभिन्न निकायबाट जिज्ञासा आए पनि...