राप्रपाले मधेश प्रदेशसभामा सिफारिस गर्यो सरिताकुमारी ठाकुर
काठमाडौं । राप्रपाले मधेश प्रदेशमा प्रदेशसभामा रिक्त रहेको समानुपातिक सदस्य पदका लागि महोत्तरीकी सरिता कुमारी ठाकुरलाई सिफारिस गरेको छ। यसअघि प्रदेशसभा सदस्य रहेकी कञ्चन विच्छालाई पार्टी अनुशासन उल्लङ्घन गरेको आरोपमा पदबाट फिर्ता बोलाइएको थियो। पार्टीको निर्णयविपरीत प्रदेश सरकारमा मन्त्री बनेपछि विच्छामाथि कारबाही गरिएको...
