धान रोपाइँ लक्षित गर्दै मधेसमा रासायनिक मल वितरण, १३६ स्थानीय तहमा बाँडफाँट
जनकपुरधाम । मधेस प्रदेश सरकारले वर्षे धानबालीको रोपाइँलाई लक्षित गर्दै प्रदेशका सबै स्थानीय तहमा रासायनिक मल वितरणको व्यवस्था गरेको छ। धान रोपाइँ सुरु भइसक्दा पनि मल अभावको गुनासो बढिरहेका बेला प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत गठित प्रदेश मल समितिले युरिया...
