देश

३ जना सहसचिव बढुवाका लागि सिफारिस

३ जना सहसचिव बढुवाका लागि सिफारिस

काठमाडौँ । ३ जना उपसचिवहरू सहसचिव बढुवाका लागि सिफारिस गरिएको छ । आर्थिक योजना तथा तथ्यांक सेवाका १ र इन्जिनियरिङ सेवाका २ जना गरेर ३ उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको हो । ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनबाट हुने बढुवा समितिको बुधबार बसेको बैठकले...