सुस्ताका ३२ महिलालाई चौधरी फाउन्डेसनले दियो ब्यूटिसियन तालिम
बर्दघाट । सामाजिक क्षेत्रमा क्रियाशील चौधरी फाउन्डेसनले सुस्ताका ३२ महिलालाई सौन्दर्यसम्बन्धि तालिम दिएको छ। महिलाहरुलाई स्वरोजगार बनाउनुका साथै आयआर्जनमा सजिलो होस् भन्ने हेतुले फाउन्डेसनले उनीहरुलाई तालिम दिएको हो । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका १ रुपौलियामा दुई महिने आधारभूत तालिम प्रदान गरिएको फाउन्डेसनले जनाएको...
