भूकम्प आइरहेको छ, सुरक्षित रहनुहोला : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भूकम्पबाट सतर्क र सुरक्षित रहने सबैमा आग्रह गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत ओलीले उक्त आग्रह गरेका हुन् । हिजोआज मुलुकका विभिन्न भागमा साना ठूला भूकम्पको धक्का आइरहेको भन्दै ओलीले सचेतता अपनाउन भनेका छन् । मंगलबार बिहान ६...
