देश

सिमेन्ट उद्योगीविरुद्ध निर्माण व्यवसायी महासंघले मुद्दा हाल्ने

सिमेन्ट उद्योगीविरुद्ध निर्माण व्यवसायी महासंघले मुद्दा हाल्ने

काठमाडौं । मूल्यवृद्धि र कालोबजारीविरुद्ध नेपाल निर्माण व्यवसायी महासंघले सिमेन्ट उद्योगीलाई मुद्दा हाल्ने भएका छन् । महासंघको शनिबार सम्पन्न राष्ट्रिय भेलाले मूल्यवृद्धि र कालोबजारीविरुद्ध सिमेन्ट उद्योगीलाई मुद्दा हाल्ने निर्णय गरेको हो । कालो बजारी ऐनलाई आधार बनाएर महासंघले सिमेन्ट उद्योगीहरुविरुद्ध मुद्दा दायर गर्न...