देश

नेपाल प्रहरीको ‘लागूऔषधविरुद्ध महाअभियान’ सुरु, लागूऔषधमुक्त राष्ट्र बनाऔँ– गृहमन्त्री

नेपाल प्रहरीको ‘लागूऔषधविरुद्ध महाअभियान’ सुरु, लागूऔषधमुक्त राष्ट्र बनाऔँ– गृहमन्त्री

काठमाडौं। नेपाल प्रहरीले लागूऔषध नियन्त्रण तथा रोकथामका लागि ‘लागूऔषधविरुद्धको महाअभियान’ सञ्चालन गरेको छ। शुक्रबार आयोजित एक कार्यक्रममार्फत गृहमन्त्री रमेश लेखक ले अभियानको औपचारिक उद्घाटन गरे। स्थानीय तहको सक्रिय सहभागिता आवश्यक अभियानको उद्घाटन गर्दै गृहमन्त्री लेखकले नेपाललाई लागूऔषधमुक्त राष्ट्र बनाउन ठोस कदम चाल्नुपर्ने आवश्यकता...