संकटले थलिएको स्वास्थ्य बीमा बोर्ड, १६ अर्बभन्दा बढी भुक्तानी बाँकी
काठमाडौं। स्वास्थ्य बीमा बोर्डले फागुन मसान्तसम्म १६ अर्ब ४५ करोड रुपैयाँ सेवा प्रदायक संस्थाहरूलाई भुक्तानी गर्न बाँकी रहेको जनाएको छ। तर, बोर्डको खातामा हाल जम्मा १ अर्ब रुपैयाँ मात्रै रहेको छ, जसले आर्थिक असन्तुलन र व्यवस्थापनमा गम्भीर चुनौती सिर्जना गरिरहेको छ। हाल बीमा...
