देश

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि अन्तर्राष्ट्रिय उडान ठप्प

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि अन्तर्राष्ट्रिय उडान ठप्प

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि अन्तर्राष्ट्रिय उडान ठप्प भएको छ, जसले होटल तथा पर्यटन क्षेत्रमा लगानी गरेका व्यवसायीहरूलाई चिन्तित बनाएको छ। विमानस्थल कार्यालयका अनुसार अप्रिल १ देखि कुनै पनि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले भैरहवा उडान तालिका पेश गरेका छैनन्। हालसम्म नियमित...