देश

सशस्त्रमा ठूलो संख्यामा इन्स्पेक्टर र जवानका लागि विज्ञापन आह्वान

सशस्त्रमा ठूलो संख्यामा इन्स्पेक्टर र जवानका लागि विज्ञापन आह्वान

काठमाडौं । सशस्त्र प्रहरी बलमा नयाँ भर्नाका लागि विज्ञापन आह्वान गरेको छ। शुक्रबार विभिन्न पदमा १ हजार १७९ जनाका लागि आवेदन आह्वान गर्दै सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना पक्राशित गरेको हो। सशस्त्रले ६८ जना प्रहरी निरीक्षक, ८३ जना प्रहरी सहायक निरीक्षक, ९४१...