पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय : आज साँझदेखि वर्षा र हिमपात हुने
काठमाडौं । शुक्रबार साँझदेखि देशको पश्चिमी भूभागबाट पानी पार्ने प्रणाली भित्रने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै शुक्रबार साँझदेखि नेपालका अधिकांश स्थानमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ। मनसुनी प्रणाली सक्रिय हुँदा शुक्रबार अपराह्नदेखि शनिबारसम्म...
