देश

काठमाडौंमा मतगणना आज रातीबाट नै गरिने, सर्बदलीय बैठक बस्दै

काठमाडौंमा मतगणना आज रातीबाट नै गरिने, सर्बदलीय बैठक बस्दै

काठमाडौं । काठमाडौँका स्थानीय तहहरूको मतगणना आजै बेलुकाबाट सुरु हुने भएको छ । काठमाडौंको कीर्तिपुर नगरपालिकासहित वडा नम्बर १ र ४ तथा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा उपनिर्वाचन अन्तर्गत मतदान सम्पन्न भएको छ । बेलुका ५ बजे मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरी सर्वदलीय...