देश

बाजुरामा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

बाजुरामा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन जना घाइते

काठमाडौं । बाजुरा मार्तडीमा आइतबार दिउँसो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा सुपप्र ०१ ००१ च ४३१६ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । एक जनाको...