देश

आज पनि तिहारको बिदा, सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने

आज पनि तिहारको बिदा, सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको हो । आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि आज सरकारी कार्यालय खुल्ने छैनन् । सरकारले...