स्थानीय तहको उपचुनावमा मेयर उम्मेदवारले साढे चार लाख मात्र खर्च गर्न पाउने
काठमाडौं । आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपचुनावका लागि निर्वाचन आयोगले उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण गरिएको जनाएको छ । आयोगका अनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि निर्वाचनको परिणाम घोषणा...
