देश

बार अध्यक्ष घिमिरेसँग सर्वोच्चले माग्यो लिखित जवाफ

बार अध्यक्ष घिमिरेसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । अदालतको अवहेलना मुद्दामा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेसँग सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चूडालको संयुक्त इजलासले अध्यक्ष घिमिरेलाई सात दिनभित्र आफैं उपस्थित भएर वा वारेसमार्फत लिखित जवाफ पठाउन भनेको हो । ‘यसमा के...