आज विश्व ध्यान दिवस : किन गर्ने ध्यान?
काठमाडौं। ध्यानको महत्त्व मानव जीवनमा निकै छ। ध्यानले मानिसलाई क्रोध रहित र स्वस्थ बनाउँछ। ध्यानमा बस्नु भनेको कुनै कुरामा एकाग्र हुनु रहेको आम बुझाइ छ। तर, ध्यानको गहिराही त्यति फितलो छैन। ध्यानको इतिहास निकै लामो र गर्विलो छ। जापानीका झेन र चीनको च्यान...
