देश

आज काठमाडौं उपत्यकामा आंशिक बदली, उच्च भेगमा हिमपात

आज काठमाडौं उपत्यकामा आंशिक बदली, उच्च भेगमा हिमपात

काठमाडौं । हाल देशमा पश्चिमी वायु साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण आज हिमाली क्षेत्रमा आंशिक बदली भई देशका केही उच्च क्षेत्रमा हल्का हिमपातको सम्भावना छ।...