देश

दाउन्नेमा शितलहरले फेरि बाटो बन्द, यात्रुहरु हिंडेरै गन्तव्यतर्फ जान बाध्य

दाउन्नेमा शितलहरले फेरि बाटो बन्द, यात्रुहरु हिंडेरै गन्तव्यतर्फ जान बाध्य

पश्चिम नवलपरासी । जिल्लाको दाउन्नेमा अवरुद्ध सडक अझै सुचारु हुन सकेको छैन । मङ्गलबार रातिदेखि अवरुद्ध सडक हिजो केही समय एकतर्फी रुपमा सुचारु भएपनि गएरातीदेखि फेरि अवरुद्ध भएको हो । शीतलहरका कारण सडक चिप्लो भएपछि गए रातीदेखि फेरि सडक पूर्णरुपमा अवरुद्ध भएको जिल्ला...