देश

अनुहार सफा बनाउने तरिका

अनुहार सफा बनाउने तरिका

धेरै मानिसहरु अनुहारलाई सफा बनाउनका लागी पार्लरमा गएर क्रिजिङ् गर्न गर्दछन् । तपाई पनि पार्लरमा गएर अनुहारको सफाई गर्ने काम गर्नु हुन्छ होला । पार्लरमा केमिकलबाट बनेको सामाग्रीले अनुहारमा क्रिजिङ् गर्ने गरिन्छ , यसकारण अनुहार सफा हुनुको सट्टा केमिकल अनुहारमा जाने हुदाँ लामो...