सेनाले रगत दिए सुत्केरीलाई
बेत्रावती, १८ पुस । रसुवाको नौकुण्ड गाउँपालिका–४ सरमथलीकी सीताकुमारी मोक्तान सुत्केरी हुँदा अत्यधिक रक्तश्राव भएपछि नेपाली सेनाले उपलब्ध गराएको रगतबाट जोखिमुक्त हुनुभएको छ । ब्यथाले च्यापेपछि सोमबार जिल्ला अस्पताल त्रिशूली भर्ना हुनुभएकी २३ वर्षीया मोक्तान सामान्य अवस्थामा सुत्केरी भए पनि अत्यधिक रक्तश्रावले जोखिम...
