देश

राजनीतिलाई सेवामुखी बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

राजनीतिलाई सेवामुखी बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

कावासोती, २३ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तनिष्ठ, सेवा र विकासमुखी बनाएर राजनीतिलाई सम्मानित बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको हो । “मैले बुझेको राजनीति सेवा हो, यहाँ सेवा विपरित अर्कै किमिसबाट राजनीतिमा खेल खेल्न लागिएको छ, त्यस्तो खेलबाट राजनीतिलाई जोगाउनुपर्छ”, वरिष्ठ...