देश

समायोजनमा जाने कर्मचारीको सङ्ख्या ५० हजार नाघ्यो

समायोजनमा जाने कर्मचारीको सङ्ख्या ५० हजार नाघ्यो

काठमाडौंँ, २६ पुस । सङ्घ, प्रदेश र स्थानीय तहको समायोजनमा जानका लागि अनलाइनमार्फत् निवेदन दिने नेपाल सरकारका कर्मचारीहरूको सङ्ख्या बुधबार कार्यालय समयसम्म ५० हजार १७९ जना पुगेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव एवं प्रवक्ता सुरेश अधिकारीका अनुसार ती मध्ये...