देश

जोखिममा परेका सुत्केरीको हेलीकप्टरबाट उद्धार

जोखिममा परेका सुत्केरीको हेलीकप्टरबाट उद्धार

–सुशील दर्नाल- काठमाडौँ, २८ पुस । दोलखा मेलुङ गाउँपपालिका–१ का १९ वर्षीया विन्दा भुजेलले गर्भवती भएको ३२ हप्तामा शिशु जन्माउनुभयो । सामान्यतया ३५ हप्तामा पुग्नुपर्नेमा समय नपुग्दै ३२ हप्तामै जन्मिएको शिशुलाई श्वासप्रश्वासमा समस्या भयो । शिशुलाई सदरमुकाम चरीकोटमा उपचार गर्न कठिन हुने भएपछि...