देश

‘नेपाली काङ्गेसले नै नयाँ भविष्य कोर्ने’

‘नेपाली काङ्गेसले नै नयाँ भविष्य कोर्ने’

विराटनगर, ३० पुस । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीले काङ्ग्रेसले नै मुलुकको नयाँ भविष्य कोर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता जोशीले इतिहास बोकेको काङ्ग्रेसले नेपाली जनताको सुनिश्चित भविष्य निर्माण गर्ने सोचले...